बालेनलाई असफल बनाउ, तर फोहोर उठाउ : प्रवक्ता केसी

144

काठमाडौँ, ३० साउन । पुनर्जागरण पार्टीकी प्रवक्ता सदीक्षा केसीले वर्षौँदेखि चलिरहेको फोहोरमा राजनीति अन्त्य गर्न माग गरेकी छन् ।

प्रवक्ता केसीले बालेन सफल वा असल हुने कुरा प्रधान नभएको भन्दै प्रश्न गरेकी छन्, “बालेन सफल हुने असफल हुने कुरा ठुलो होइन, राजधानीको फोहोर उठ्छ कि उठ्दैन ?”

देशको राजधानीमा सयौँ देशका नागरिकहरू बसोबास गरिरहेकाले काठमाडौँको फोहोरले अन्तर्राष्ट्रियस्तरमै पर्यटनबारे कस्तो सन्देश जान्छ ? भनेरसमेत प्रश्न गरेकी छन् ।

केसीले भनेकी छन् “बालेन असफल हुन्, उनलाई असफल बनाउ तर फोहोर उठाउ।”

Share This:
सम्बन्धित खबर
Loading...