मन्त्रिपरिषद् बैठक सुरू, निर्वाचन मितिबारे छलफल

89

काठमाडौँ, १९ साउन । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । आजको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति निर्णय हुनसक्ने सम्भावना रहेको छ ।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा चुनाव मंसिर ४ मा गर्नेबारे सहमति जुटेको थियो । निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो भने सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...