ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

126

काठमाडौँ, २५ असार । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो ।

महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...