आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने

202

काठमाडौँ, १० जेठ । सरकारले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने भएको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने जानकारी दिएकी हुन् ।

जसबाट ६०० जमिन जोगिने सरकारको लक्ष्य छ । भूमि वर्गीकरण गरी स्थानीय, प्रदेश र संघसहित तीन तहको भूउपयोग योजना तयारी गरिने उनले जानकारी दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...