सिर्जन सिंहले सार्वजनिक गरिन् सात ‘स’को संकल्प

79

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहले महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्प पत्र सार्वजनिक गरेकी छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सिंहले सेवा सुशासन, स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित सहर, संस्कृति सम्पदा सभ्यता, सबल समुन्नत पूर्वाधार र सबल युवा स्वावलम्बी महिला सृजनशील महानगरबासी समेटिएको सङ्कल्पपत्र सार्वजनिक गरेकी हुन् ।

उपत्यकालाई महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँड्डुल गर्न सक्ने सहरको निर्माण गरिने उनले बताइन् । त्यस्तै, उनले ठूला गफ नभइ स–साना कुरा गरेर काठमाडौँलाई बदल्न सकिने र यसमा ध्यान जाने उल्लेख गरिन् ।

May be an image of 1 person and text that says 'সাবনার महमनाको नेतृत्व सिजना सिंह सिर्जनाका ७ संकल्प सेवा र सुशासन शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा રે. स्वच्छ, सफा, दिगो पर्यावरण 8. सुरक्षित सहर संस्कृति, सम्पदा, र सभ्यता ६. सबल र समुन्नत पूर्वाधार सबल युवा, स्वभालाम्बी, महिला, सूजनशील महानगरबासी'

May be an image of one or more people and text

Share This:
सम्बन्धित खबर
Loading...