आइतबार सार्वजनिक बिदा

286

काठमाडौँ । सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

IMG_0002(7).jpg

Share This:
सम्बन्धित खबर
Loading...