गृहमन्त्री खाणको पुत्ला दहन

271

काठमाडौँ । एमसीसीको विरोधमा उत्रेकामाथि प्रहरी हस्तक्षेप भएको भन्दै युवाहरुको एक समूहले गृहमन्त्री बालकृष्ण खाणको पुत्ला दहन गरेका छन् ।

सोमबार काठमाडौँको बिजुलीबजारमा गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

सो क्रममा उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरका छन् । विरोधमा सहभागी विद्यार्थी नेताहरुले एमसीसी फिर्ता गर्न माग गर्दै अमेरिकी सम्राज्यवाद मुर्दावादको नारा लगाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...