एमाले सांसद्को नाराबाजीबीच संसद्‌मा एमसीसी पेस

458

काठमाडौँ । प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पेस गरिएको छ ।

आइतबार बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो ।

मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसद्हरूले विरोध गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...