भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

255

काठमाडौँ । सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ ।

सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ/संस्थाहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार भोलि सार्वजनिक बिदा दिइने गृह मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...