प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्दै

187

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्टका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री बनेपछि देउवाले ६ महिनाको अवधिमा पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचनबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...