कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

301

काठमााडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुनः कोरोना संक्रमण भएको छ ।

८ महिनपछि पुनः आफूसहित सपरिपारलाई कोरोना भाइरस संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फ जानकारी दिएका छन् । साथै संक्रमण पुष्टि भएपछि आइसोलेसनमा रहेको बताएका छन् ।

“सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु । लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पिसिआर, आज सबैको रिपोर्ट पोजेटिभ,” उनले फेसबुकमा लेखेका छन्, “चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन । एकसातामा फर्किन्छु काममा ।”

Share This:
सम्बन्धित खबर
Loading...