स्पष्टीकरण मागेका रविन्द्र मिश्रलाई मिलन पाण्डेले सोधे उल्टै १० प्रश्न [पूर्णपाठ]

318

काठमाडौँ । पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने उद्देश्यसहित विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले स्पष्टीकरण मागेका संयोजक मिलन पाण्डेले उल्दै १० बुँदे प्रतिप्रश्न गरेका छन् ।

अध्यक्ष मिश्रले गत मंसिर २९ गते पाण्डेलाई स्पष्टीकरण दिन भन्दै पठाएको पत्रको जबाफ दिँदै पाण्डेले भनेका छन्,“सरी, राजतन्त्र मान्न सक्दिनँ । पञ्चायत पुज्न सक्दिनँ । धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सक्दिनँ ।”

मिश्रको नेतृत्वमा भएका निर्णय अवैधानिक भएको पाण्डेले जनाएका छन् । १७ भदौमा संयोजक मिश्रले एकलौटी बैठक बोलाएर गरेका निर्णय मान्य नुहुने पाण्डेको भनाइ छ ।

उठेका केही प्रश्नको जबाफ भन्दै संयोजक पाण्डेले अध्यक्ष मिश्रलाई गरेका १० प्रश्न यस्ता छन्ः

मिलन पाण्डे

Share This:
सम्बन्धित खबर
Loading...