भीम आचार्यलाई कोरोना पोजेटिभ

290

काठमाडौँ । नेकपा (एमाले) नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

आचार्यलाई कोरोना देखेपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन् । महाधिवेशनका बेला खटिनुपर्नेमा बिरामी परेपछि महाधिवेशन प्रतिनिधि चिन्तित बनेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...