एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै

100

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाने भएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी मोरङको आयोजनामा हुने शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि अध्यक्ष ओली विराटनगर जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

एमाले मोरङ अध्यक्ष ऋषि पोखरेलले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...