एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

229

काठमाडौँ । नेकपा (एमाले)का नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गनुएअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए ।

एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने,“म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनदेखि लाग्ने छु ।”

Share This:
सम्बन्धित खबर
Loading...