आजै मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

379

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताएका छन् ।

माओवादीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै उनले सकेसम्म आजै मन्त्रिपरिाषद् विस्तार गरेर शपथ खुवाउने तयारी भएको बताए ।

“क्याबिनेट विस्तार गरेर सकेसम्म आजै शपथ ग्रहण गराउने कुरो छ । भ्याइएन भने मन्त्रीहरुको आज टुंगो गरेर भोलिसम्म शपथ हुन्छ,” प्रचण्डले भने ।

Share This:
सम्बन्धित खबर
Loading...