राष्ट्रियसभामा एमाले सांसद्को अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

93

काठमाडौँ । राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसद्हरूको अवरोधपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बैठक स्थगित गर्नुअघि उनले कार्यसूचीको २ र ३ बुँदा सूचीबाट हटाएको र बैठक चल्न दिने वातावरण बनाउन एमाले सांसदहरूलाई आग्रह गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...