कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’ गर्न सकिने

301

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनमा भौतिक उपस्थिति नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिमरुप दिइसकिएको जनाएको हो ।

“कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ” विज्ञप्तिमा भनिएको छ ।

May be an image of text

May be an image of text

May be an image of tree and text

Share This:
सम्बन्धित खबर
Loading...