यी हुन् देउवालाई विश्वासको मत दिने एमाले २२ सांसद [नामावली]

458

काठमाडौं । नेकपा (एमाले)का सांसदहरुले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई मत दिएका छन् ।

एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहित संस्थापन पक्षका ८ सांसद्ले समेत देउवालाई मत दिएका हुन् ।

एमालेका २२ सहित देउवाले १६५ मत प्राप्त गरेका छन् । ८३ सांसद विपक्षीमा देखिए भने १ जना तटस्थ मत जाहेर गरे ।

देउवालाई मत दिने एमाले सांसद

माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशुंखे
हिरा केसी
कृष्ण कुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेम बहादुर आले
धन बहादुर बुढा
बिना बुढाथोकी
सरला यादव
पुष्पा कुमारी कर्ण
लक्ष्मी चौधरी
निरादेवी जैरु
राम कुमारी झाँक्री
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन

Share This:
सम्बन्धित खबर
Loading...