सरकारमा नजाने जनमोर्चाको निर्णय

221

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।

बुधबार बसेको जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बाहिरबाटै शेर बहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन रहने बताइन् ।

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ ।

Share This:
सम्बन्धित खबर
Loading...