प्रचण्ड र विप्लवबीच भेटवार्ता

187

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’बीच भेट भएको छ ।

बुधवार अपरान्ह भएको भेटमा दुबै नेताहरूबीच पुराना दिनका स्मरण गर्दै भावी दिनमा कसरी अगाडि बढ्ने भन्ने छलफल भएको खुमल्टार स्रोतले जनाएको छ ।

महासचिव विप्लवका साथमा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...