एमाले स्थायी कमिटी बैठक स्थगित, २ बजे प्रधानमन्त्री ओलीको सम्बोधन

264

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार १ बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

 

Share This:
सम्बन्धित खबर
Loading...