कमल थापाको टिप्पणी– ‘सर्वोच्च अदालतमा गोरु ब्यायो’

487

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको निर्णयप्रति कडा टिप्पणी गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रतिक्रिया ‘सर्वोच्च अदालतमा गोरु ब्याएको’ प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिए ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।”

Share This:
सम्बन्धित खबर
Loading...