ओली र नेपाल समूहबीच १० बुँदे सहमति (सहमतिपत्रसहित)

358

काठमाडौं । सतरुढ दल नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।
कार्यदलका सदस्य प्रदीप ज्ञवालीका अनुसार पार्टीको विवाद पार्टीभित्रैबाट हल गरिने सहमति भएको छ ।

उनका अनुसार, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याउने, २०७७ फागुन २३ गते एमाले पुनःजीवित भएपछि एकतासँग मेल नखाने सबै काम बदर गर्ने र सर्वोच्चको फैसलापछि यसअघिकै कार्यविभाजन विधान संशोधन महाधिवेशन आयोजना गरिने लगायतका सहमति भएका छन् ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...