संविधानको धारा–धारा प्रयोग गरेर ओलीलाई दोहोर्‍याउने काम भयो : दीनमणि पोखरेल

219

काठमाडौं । वरिष्ठ अधिवक्ता दीनमणि पोखरेलले विश्वासको मत गुमाइसकेको व्यक्ति फेरि प्रधानमन्त्री बन्न नपाउने बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइको क्रममा शुक्रबार संवैधानिक इजलासको बहसमा भाग लिँदै प्रधानमन्त्री पदमुक्त भइसकेको बताए ।

“प्रधानमन्त्री पद गुमाइसकेको अवस्था हो,” उनले भने,“धारा–धारा मेकानिजम प्रयोग गरेर केपी शर्मा ओलीलाई दोहोर्‍याउने प्रधानमन्त्रीले पाउँदैन । राष्ट्रपति कार्यालय विश्वासको मत प्राप्त गर्ने अवस्था भएमा भन्ने आधार प्रस्तुत भएमा के फरक छ ? यो आवश्यकरुपमा संसद् विघटन गर्न नसक्ने भएकाले ७६(५) को व्यवस्था गरिएको हो ।”

Share This:
सम्बन्धित खबर
Loading...