राप्रपाले गठन गर्यो केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति [सूचीसहित]

314

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको छ । पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्र बमोजिक अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको हो ।

समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण विषयमा पार्टीलाई मार्गनिर्देशन गर्ने पार्टीले जनाएको छ ।

निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नुपर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ । दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री श्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य रहनेछन् ।

यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गर्ने निर्णय गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...