कर्णालीमा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट [पूर्णपाठ]

266

सुर्खेत । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेका छन् ।

बजेटको स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजश्वबाट ६० करोड, चालु वर्षको बजेटबाट १२ अर्ब ९२ करोड, संघीय सरकारबाट ७ अर्ब प्राप्त हुने जनाइएको छ ।

कर्णाली बजेट
Share This:
सम्बन्धित खबर
Loading...