प्रदेश २मा ३३ अर्ब ७९ करो १४ लाखको बजेट प्रस्तुत [पूर्णपाठ]

152

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सोमबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पूँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तिय व्यवस्थातर्फ १० करोड विनियोजन गरिएको छ ।

प्रदेशले नेपाल सरकारबाट १३ अर्ब ९० करोड ३४ लाख अनुदान र आन्तरिक स्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार स्रोत व्यवस्थापन गर्ने मन्त्री यादवले बताए ।

प्रदेश नम्बर २ बजेट
Share This:
सम्बन्धित खबर
Loading...