पोखरेलको नियुक्ती बदर हुन्छ : ओनसरी घर्ती

539

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)की लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले मुख्यमन्त्री शंकर पोखरेलले कीर्ते काम गरिएको जनाउँदै उनको पुनः नियुक्ति बदर हुने बताएकी छन् ।

घर्तीले आफ्नो पक्षमा ४२ सांसद्को हस्ताक्षर समेत देखाएर पोखरेल मुख्यमन्त्री पुनः नियुक्त भएको बताएकी छन् ।

बहुमत नभएपछि अविश्वासको प्रस्ताव अघि बढ्ने डरले पोखरेलले कीर्ते चाल चालेको उनको आरोप छ ।

विमला वलीले माओवादी केन्द्र रोजेसँगै एमालेको पक्षमा ४० जनामात्रं सांसद रहेको उनले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...