अर्घाखाँचीमा सोमबारदेखि वैशाख मसान्तसम्म लकडाउन

377
  • गणेश खनाल

अर्घाखाँची । काेराेना भाइरस नियन्त्रणाका लागि अर्घाखाँचीमा सोमबारदेखि लकडाउन हुने भएको छ ।

जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको डिसिसिएमसी को बैठकले वैशाख २० गते सोमबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म जिल्लामा लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

जिल्लामा १ सय ५१ संक्रमित रहेका छन् भने २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...