सरकारद्वारा १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत [पूर्णपाठ]

आर्थिक वर्ष २०७८/७९

394

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ ।

जसमध्ये चालुतर्फ खर्च ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात् २२.७ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड (१२.६ प्रतिशत) विनियोजन गरेको छ ।

त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब (२३.५ प्रतिशत) रहेको छ । उक्त श्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट विवरण

आर्थिक वर्ष २०७८-७९ वर्षको बजेट विवरण
Share This:
सम्बन्धित खबर
Loading...