साउनदेखि ४० माइक्रोनभन्दा बढीका प्लास्टिक झोलामा प्रतिबन्ध

266

काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा बढीका प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको ।

शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा साउन १ गतेदेखि प्रतिबन्ध लगाइने बताए ।

उनले त्यस्ता प्लास्टिक उत्पादन गर्ने उद्योगको उपकरण परिवर्तन गरेमा त्यस्ता उद्योगलाई सहुलियत दिने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...