गायिका सुजाता बर्माको स्वरमा ‘मिठो धोका’ सार्वजनिक [भिडियो]

633

काठमाडौं । विदेशमा बसेर नेपाली सांगीतिक आकाशमा अमिट छाप छोड्न सफल गीतकार तथा निर्देशक हिराकाजी थापाको नयाँ गीत ‘मिठो धोका’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

उक्त गीतमा गायिका सुजाता बर्माले आवाज दिएकी छन् । गीतकार हिराकाजी थापाको शब्द तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत ‘मिठो धोका’को म्युजिक एरेन्ज भने उदय राज पौडेलले गरेका छन् ।

उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाई थापाले निर्देशन गरेका हुन् । त्यसैगरी भिडियोमा गौरब गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ।

 

Share This:
सम्बन्धित खबर
Loading...