गायिका अन्जु पन्तको ‘काँडा’ सार्बजनिक [भिडियो]

295

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा नयाँ गीत ‘काँडा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार बिन्दु प्रशाद अधिकारीको शब्द तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत काँडाको म्युजिक भिडियो अहिले चर्चामा रहेको छ।

म्युजिक भिडियो निर्देशक हिरा काजि थापाको निर्देशन रहेको म्युजिक भिडियोलाई गौरब गिरीले कोरियोग्राफी गरेका छन् । त्यसैगरी भिडियोलाई दिपक गिरीले छायांकन गरेका छन् भने श्याम कुँवरको सम्पादन रहेको छ।

सार्वजनिक भिडियोमा भद्र जंग कुँवर, समीक्षा बस्नेत, संगम पाण्डे र आरति आले मगरलाई फिचर्ड गरिएको छ । निर्माता समेत रहेका हिरा काजि थापा भिडियो निर्माण गरेका हुन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...