नेपाललाई इतिहास सम्झाउँदै मुख्यमन्त्री पोखरेलले भने- ‘माले बनाउँदा पनि उन्माद कम्ता थिएन’

552

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले इतिहारबाट शिक्षा लिन वरिष्ठ नेता माधव कुमार नेपाललाई आग्रह गरेका छन् ।

एमालेभित्र रहेर आफ्नै गुट खुलारुपमा र समानान्तर कमिटी गठन गरिरहेका नेता नेपाललाई उनले इतिहासबाट शिक्षा नलिनु भुल हुने बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले एमालेबाट माले बनेको इतिहास सम्झन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेलेका छन्, “एमालेबाट माले बनाउँदा उन्माद कम्ता थिएनन् । तर त्यसले सयौँ कार्यकर्ताको राजनीतिक जीवन समाप्त भयो । इतिहासबाट शिक्षा नलिनु भुल हुनेछ ।”

https://www.facebook.com/shankar.pokhrel.946/posts/1817798411709367

 

Share This:
सम्बन्धित खबर
Loading...