राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु : नेपाल

195

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् ।

मदन लामा ‘लामाखुले’ को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’को शुक्रबार लोकार्पण गर्दै उनले आफूले चाहँदन राजनीतिबाट विश्राम लिन नपाएको बताए ।

आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए । उनले भने, “नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।”

Share This:
सम्बन्धित खबर
Loading...