काठमाडौं :- मेरो सेयर सफ्टवेयरमा बिहीबार दिउँसोदेखि समस्या देखिएको छ । मेरो सेयरको सिस्टममा प्रविधिक समस्या आएको सीडीएसले जनाएको छ । अहिले मेरो सेयरको सफ्टवेयर डाउन गरेर समस्याको समाधान गर्ने काम भएको सीडीएसका प्रवक्ता सुरेन्स न्यौपानेले जानकारी गराएका छन् । ‘मेरो सेयरको सफ्टवेयरमा प्राविधिक समस्या देखिएको हो । त्यसको तत्काल समाधानको लागि काम हुँदैछ न्यौपानेले बताए ।
Trending
- नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के–के मुद्दा लाग्न सक्छ ?
- कलाकर्मीको नजरमा अभिनेता ‘राते काइँला’
- राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
- चुनाव आयो, मुसहर बस्तीमा पुग्न थाले नेताहरू
- नेपाल इङ्गल्यान्डसँग पराजित
- बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
- खोकनामा अझै पेलिन्छ तेल : तीन सय वर्षे काठको कोलले धानेको परम्परा
- विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी : शिविरमार्फत उपचार सुरू
- महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु
- सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
- महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन : निशा अधिकारी
सम्बन्धित खबर
- Facebook Comments
- Comments