किराँत समुदायको ऐतिहासिकस्थल साकेला थान

176

साकेला गाउँपालिका–२ रतन्छामा रहेको किराँत समुदायको ऐतिहासिकस्थल साकेला थान । एक नम्बर प्रदेश सरकारको रु एक करोड १२ लाख लगानीमा उक्त साकेला थानको संरक्षण तथा स्तरोन्नतिको काम भइरहेको छ ।

तस्बिर : केदार मगर /रासस

Share This:
सम्बन्धित खबर
Loading...