पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २,२८३ जनामा कोरोना संक्रमण

155

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा २ हजार २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ८ सय ८८ जना, भक्तपुरमा १ सय १८ जना र ललितपुरमा २ सय ७७ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...