हिल स्टेसन भेडेटार [फाेटाेकथा]

380

धनकुटा र धरानको सीमा क्षेत्रमा रहेको प्रदेश नम्बर १ को सबैभन्दा व्यस्त हिल स्टेसन सुनसान भेडेटार । नेपाली र सिमावर्ती भारतीय राज्य बिहार र पश्चिम बंगालबाट आउने पर्यटक सङ्ख्या घटेपछि अहिले भेडेटार सुनसान जस्तै छ ।

पर्यटक आउँदा बस्ने होटल तथा लज भने कोभिड–१९ को सतर्कतासहित खुल्ला रहेको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् ।

Share This:
सम्बन्धित खबर
Loading...