रामबहादुर बम्जनविरुद्ध सुनुवाइ सुरु सर्लाही, २६ पुस । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।…