स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा हेटौँडा, १९ माघ । हेटौँडा बजार क्षेत्रमा स्वरूप परिवर्तन गरी तथा अत्यधिक ध्वनी प्रदूषण गर्ने १२ वटा मोटरसाइकललाई…
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ कर्णाली, १८ माघ । लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२…
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या खाँदबारी, १८ माघ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।…
सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या सिरहा, १६ माघ । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन्…
विनय तामाङको समूहले मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो काठमाडौँ, १५ माघ । पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता…
बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ रौतहट, १४ माघ । बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी…
ठगीको अभियोगमा चार जना पक्राउ काठमाडौँ, १३ माघ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको…
ओखलढुङ्गामा राई दम्पतीको हत्या ओखलढुङ्गा, १३ माघ । ओखलढुङ्गाको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई…
‘फेक रेस्क्यु’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ काठमाडौँ, ११ माघ । नेपाल प्रहरीले ‘फेक रेस्क्यु’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ…
राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा काठमाडौँ, ९ माघ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी…