रोशी–कोलाँती क्षेत्र विनाशको एक वर्ष : भएकै छैन पुनर्निर्माण, बर्बादी अझै बाँकी आकांक्षा धामी काभ्रे, २३ असार । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै…
सपना देख्न नछाड्ने महिला : कफीको सुगन्धमा समेटिएको दाफुटी शेर्पाको साहस प्रमिला कार्की काठमाडौँ, १६ असार । काठमाडौँको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ,…
नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा कमलकुमार बस्नेत काठमाडौँ, ११ असार । बिबिसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदै हुनुहुन्छ,…
बिजुलीबाट मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ : राजेन्द्र लिङ्देन काठमाडौँ, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बिजुली उत्पादनबाट…
बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ काठमाडौँ, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौँ निर्वाचन…
निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरीह हुँदा घटना रहस्यमै काठमाडौँ, २७ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय…
भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २६ जेठ । सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो,…
प्लास्टिक सर्जरी बिग्रियो भने मिलाउन सकिन्छ, डराउनु पर्दैनु : डा.जसवन शाक्य काठमाडौँ, २५ जेठ । शरीरमा गरिने प्लास्टिक सर्जरीको कुरा गर्दा यसको महत्त्वबारे बुझनुपर्छ । वास्तवमा ‘प्लाष्टिक’…
‘बुबा सन्तरामले सपना देखे, छोरी डा.स्मृतिले पूरा गरिन्’ टिकाराम सुनार काठमाडौँ, २३ जेठ । सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर…
पतञ्जली जग्गा प्रकरणमा माधव नेपालसहित को-कोविरुद्ध दायर भयो मुद्दा ? काठमाडौँ, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार…