धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली काठमाडौँ, १० मङ्सिर । पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा सात करोड ७१…
म्याग्दीमा धान उत्पादन बढ्यो म्याग्दी, १० मङ्सिर । जिल्लामा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा…
सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु राजेन्द्र विश्वकर्मा सर्लाही, १० मङ्सिर । सर्लाहीको लालबन्दी नगरपालिका –७ डुमडुमे मन्दिरनजिक शरीरमा पेट्रोल…
सङ्खुवासभाका उत्कृष्ट उद्यमी सम्मानित खाँदबारी, ९ मङ्सिर । घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाको आयोजनामा ११औँ राष्ट्रिय उद्योग दिवस २०८२ सम्पन्न…
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा जनार्दन घिमिरे गुल्मी, ९ मङ्सिर । गुल्मीको पर्यटकीय क्षेत्रका रुपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको…
जग्गा, नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग सुदीप राउत सिरहा, ९ मङ्सिर । आठ वर्षदेखि नागरिकताका लागि अड्डाअदालत धाउँदै आउनुभएकी ७८ वर्षीया कपेलेश्वरी…
आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन लुम्बिनी, ८ मङ्सिर । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक…
तीन हजार २०० मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन म्याग्दी, ८ मङ्सिर । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर…
पुर्न थालियो पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी गण्डकी, ८ मङ्सिर । ठाउँपिच्छे परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत…
पौवादुङमाको चाँपे गाउँमा घरघरमा जडान भोजपुर, ८ मङ्सिर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासी सहज भएका…