कोरोनाविरुद्धको दुवै ‘मात्रा’ लगाएका २ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण बागलुङ । कोरोनाविरुद्ध २ डोज (मात्र) खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।…
बाँकेमा एकैदिन भेटिए ६३९ जना कोरोना संक्रमित बाँके । बाँकेमा मंगलबार दिउँसोसम्म थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा ३८३,…
प्रदेश १ मा मंगलबार थपिए १८८ संक्रमित विराटनगर । प्रदेश नम्बर १ मा मंगलबार १८८ जना कोरोना संक्रमित थपिएका छन् । ७७४ जनामा गरिएको नमुना परीक्षणको नतिजामा…
२४ घन्टामा ४,५२४ संक्रमित, १८ जनाको मृत्यु काठमाडौं । २४ घन्टामा देशभरबाट ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अक्सिजन सपोर्टमा राखेर उपचार जारी काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी…
तोकिएभन्दा बढी पिसिआर परीक्षण शुल्क नलिन मन्त्रालयको आग्रह काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको भन्दा बढी पिसिआर परीक्षण शुल्क नलिन प्रयोगशालालाई आग्रह गरेको…
मन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृह जिल्ला…
बाँकेमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप ३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २ जना बाँके जिल्लाका र १ जना…
अछाममा एकै विद्यालयमा अध्ययनरत १६ विद्यार्थी कोरोना संक्रमित अछाम । अछाममा एकै विद्यालयमा पढ्ने १६ जना विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएको छ । अछाम बान्नीगढी जयगढ…
धरानमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । सोमबार एकैदिन…