लुम्बिनीको मन्त्रिपरिषद् विस्तार तथा हेरफेर [सूचीसहित]

537

रुपन्देही । पुनःनियुक्तिपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मराज यादवले मंगलबार मन्त्रिपरिषद्‍मा ३ जना नियुक्ति गरेको र केही जिम्मेवारी हेरफेर गरेका हुन् ।

थपिएकाहरुमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानुनमन्त्री, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्यामन्त्री, धर्म बहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकासमन्त्री बनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...