एमाले सांसद् दूग नारायण पाण्डेयको राजीनामा स्वीकृत

550

रुपन्देही । नेकपा (एमाले)का लुम्बिनी प्रदेशसभा सदस्य दूग नारायण पाण्डेयको राजीनामा स्वीकृत भएको छ ।

शंक पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका हुन् । सभामुख पूर्ण घर्तीले राजीनामा स्वीकृत गरेका हुन् ।

कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डेले हालको राजनीतिक परिस्थिति नियाल्दै आएतबारको मितिबाट लागु हुनेगरी लिखित राजीनामा पेस गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...