ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा

523

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–२० सिरिजको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपालसहित नेदरल्यान्ड्स र मलेसिया सम्मिलित प्रतियोगिता वैशाख ४ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुनेछ ।

नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ सेख, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी र सुशन भारी

खेल तालिका
वैशाख : ४ नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख : ५ नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख : ६ नेपालविरुद्ध मलेसिया
वैशाख : ७ नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख : ८ नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख : ९ नेपालविरुद्ध मलेसिया
वैशाख : १० विश्राम
वैशाख : ११ फाइन (तालिकाको शीर्ष दुई टोली)

May be an image of text that says '"Sports for Health, Sports for Nation" CAN च.न. Ref No: नेपाल किकेट संघ of Nepal मिति- २०७८ प्रेसबिजप्ति 'बजाज नेपाल क्रिकेट संघले वैशाख २०७८ देखि काठ्माण्डौमा आयोजना गर्ने नेपाल, नेदरल्याण्ड मलेसिया सम्मिलित नेसन सिरिज स्ट्रेन्थ पार्टनर को लागि निम्न अनुसारको खेलाडीहरू रहने गरी राष्ट्रिय क्रिकेट टिमको छनोट गरेको छ| १ ज्ञानेन्द्र मल्ल (कप्ान) ३ पारस खडका सोमपाल कामी ७ सन्दीप लामिछाने B ९ आरिफ कुशल भूर्तेल साहब आलम १५ सुशन भारी दीपेन्द्र सिंह ऐरि (उपकप्ान) विनोद भण्डारी करण केसी अविनाश बोहरा १० आसिफ सेख कुशल १४ कमल सिंह ऐरि ackok असोक नाथ प्याकुऱ्याल सचिब office:'

Share This:
सम्बन्धित खबर
Loading...