पत्रकार महासंघ अर्घाखाँचीमा संयुक्त प्यानलका खनाल विजयी

655

काठमाडौं । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखामा अशोक खनाल नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल, प्रेस चौतारी (खनाल–नेपाल पक्ष), जनपत्रकार संघको पत्रकारहरुको संयुक्त प्यानल विजयी भएको हो ।

संयुक्त प्यानलबाट प्रेस सेन्टरका अशोक खनालले ७२ प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गरे ।

अर्घाखाँचीमा १ सय २६ मतदाता रहेकोमा १ सय १६ मत खसेकोमा १ मत बदर भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...