प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्चको फैसला [पूर्णपाठ]

241

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना हुने फैसला गरेको छ । संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सर्वोच्च अदालतले फैसला सुनाएको हो ।

बहस र एमिकस क्युरीको राय फागुन ७ गते सकिएको थियो । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फैसला कुनै पनि दिन आउन सक्ने बताएका थिए । दुवै पक्षको बहस नोट फागुन १० गते पेस भएको थियो ।

पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको थियो । त्यसका विरुद्ध नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरूबाहेक अन्य ११ वटा रिट परेका थिए ।

सर्वोच्च अदालत
Share This:
सम्बन्धित खबर
Loading...